Logo

चतुर्भुज PQRS मा PQ = 5 से.मि., QR = 4.5 से.मि., RS = SP = 6 से.मि. र QS = 6.5 से.मि. छन् । In a quadrilateral PQRS, PQ = 5 cm, QR = 4.5 cm, RS = SP…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

चतुर्भुज PQRS मा PQ = 5 से.मि., QR = 4.5 से.मि., RS = SP = 6 से.मि. र QS = 6.5 से.मि. छन् ।

In a quadrilateral PQRS, PQ = 5 cm, QR = 4.5 cm, RS = SP = 6 cm and QS = 6.5 cm.

(a) माथिको नाप अनुसारको चतुर्भुज PQRS रचना गर्नुहोस् र उक्त चतुर्भुजको क्षेत्रफलसँग बराबर हुने गरी एउटा त्रिभुजको पनि रचना गर्नुहोस् ।

Construct a quadrilateral PQRS according to the above measurements and then construct a triangle which is equal to the quadrilateral in area.

(b) यसरी बनेको चतुर्भुज र त्रिभुजको क्षेत्रफल किन बराबर हुन्छन् ? कारण दिनुहोस् ।

Why the area of the quadrilateral and triangle are equal? Give reason.

Solution

Please login to view the answer.