Logo

एउटा चतुर्भुज PQRS मा \(PQ = 5.1\) से.मि., \(QR = 7\) से.मि., \(RS = 4.6\) से.मि., \(SP = 5.4\) से.मि. र \(QS = 6.6\) से.मि. दिइएका छन् । In a…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

एउटा चतुर्भुज PQRS मा \(PQ = 5.1\) से.मि., \(QR = 7\) से.मि., \(RS = 4.6\) से.मि., \(SP = 5.4\) से.मि. र \(QS = 6.6\) से.मि. दिइएका छन् ।

In a quadrilateral PQRS, \(PQ = 5.1\) cm, \(QR = 7\) cm, \(RS = 4.6\) cm, \(SP = 5.4\) cm and \(QS = 6.6\) cm are given.

(a) माथिको नाप अनुसार चतुर्भुज PQRS को रचना गर्नुहोस् र चतुर्भुजको क्षेत्रफलसँग बराबर हुने गरी एउटा त्रिभुजको रचना गर्नुहोस् ।

Construct the quadrilateral PQRS according to above measurement and then construct a triangle which is equal to the quadrilateral in area.

(b) यसरी रचना गरिएका त्रिभुज र चतुर्भुजका क्षेत्रफल किन बराबर हुन्छन् ? कारण दिनुहोस् ।

Why the areas of triangle and quadrilateral so constructed are equal? Give reason.

Solution

Please login to view the answer.