Logo

PQRS एउटा समानान्तर चतुर्भुज हो । जसमा PQ = 4 से.मी., QR = 6 से.मी. र \(\angle PQR = 60^\circ\) छन् । PQRS is a parallelogram. In which PQ = 4 cm, QR…

SEE Class 10 Compulsory Maths · 2082 · Solved Question with Answer

PQRS एउटा समानान्तर चतुर्भुज हो । जसमा PQ = 4 से.मी., QR = 6 से.मी. र \(\angle PQR = 60^\circ\) छन् ।

PQRS is a parallelogram. In which PQ = 4 cm, QR = 6 cm and \(\angle PQR = 60^\circ\).

(a) दिइएको नापअनुसार समानान्तर चतुर्भुज PQRS को रचना गर्नुहोस् । साथै सो समानान्तर चतुर्भुजको क्षेत्रफलसँग बराबर हुने गरी भुजा QT = 5 से.मी. भएको \(\triangle QTU\) को पनि रचना गर्नुहोस् ।

Construct the parallelogram PQRS according to the given measurements. Also construct \(\triangle QTU\) having side QT = 5 cm and equal in area to the parallelogram.

(b) समानान्तर चतुर्भुज PQRS र त्रिभुज QTU को क्षेत्रफल किन वराबर हुन्छन् ? कारण दिनुहोस् ।

Why the area of parallelogram PQRS and triangle QTU are equal? Give reason.

Solution

Please login to view the answer.