एउटा वर्ग PQRS को शीर्षविन्दुहरू P र R का निर्देशाङ्कहरू क्रमश: (3,7) र (−1,3) छन् भने विकर्ण QS को समीकरण पत्ता लगाउनुहोस् । The co-ordinates of…
SEE Class 10 Optional Maths · 2082 · Solved Question with Answer
एउटा वर्ग PQRS को शीर्षविन्दुहरू P र R का निर्देशाङ्कहरू क्रमश: (3,7) र (−1,3) छन् भने विकर्ण QS को समीकरण पत्ता लगाउनुहोस् ।
The co-ordinates of vertices P and R of a square PQRS are (3,7) and (−1,3) respectively. Find the equation of diagonal QS.
