त्रिभुज PQR मा \(\angle PQR = 60^\circ\) , \(QR = 8\) से.मि. र \(PQ = 6\) से.मि. दिइएका छन् । In a triangle PQR, \(\angle PQR = 60^\circ\) , \(QR =…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
त्रिभुज PQR मा \(\angle PQR = 60^\circ\), \(QR = 8\) से.मि. र \(PQ = 6\) से.मि. दिइएका छन् ।
In a triangle PQR, \(\angle PQR = 60^\circ\), \(QR = 8\) cm and \(PQ = 6\) cm are given.
(a) माथिका नापअनुसारको \(\triangle PQR\) को रचना गर्नुहोस् र उक्त त्रिभुजको क्षेत्रफलसँग बराबर हुने गरी एउटा आयत RITA को पनि रचना गर्नुहोस् ।
Construct a \(\triangle PQR\) according to above measurements and also construct a rectangle RITA equal in area to the triangle.
(b) यसरी बनेका त्रिभुज र आयतको क्षेत्रफल किन बराबर हुन्छ ? कारण लेख्नुहोस् ।
Why the areas of triangle and rectangle so formed are equal? Write reason.
