Logo

संगै दिइएको चित्रमा PQ ले घरको उचाइ, RS ले टावरको उचाइ र QS ले घरदेखि टावरसम्मको दूरीलाई जनाउँछ । In the given figure alongside, PQ represents the…

SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer

संगै दिइएको चित्रमा PQ ले घरको उचाइ, RS ले टावरको उचाइ र QS ले घरदेखि टावरसम्मको दूरीलाई जनाउँछ ।

In the given figure alongside, PQ represents the height of house, RS represents the height of tower and QS represents the distance from the house to the tower.

[Figure: House PQ height 30m, tower RS height 72m, angle of elevation 60 degrees from roof of house to top of tower]

(a) घरको छतवाट टावरको टुप्पोमा अवलोकन गर्दा बन्ने उन्नताश कोणको नाम लेख्नुहोस् ।

Write the name of angle of elevation of top of tower as observed from the roof of the house.

(b) TR को मान पत्ता लगाउनुहोस् ।

Find the value of TR.

(c) घर र टावर विचको दूरी पत्ता लगाउनुहोस् ।

Find the distance between the house and the tower.

(d) के टावरको टुप्पोवाट 28 मिटर तलको विन्दुवाट घरको छत हेर्दा \(30^\circ\) को अवनति कोण बन्छ ? कारण लेख्नुहोस् ।

Is the angle of depression of \(30^\circ\) formed when the roof of the house is observed from a point 28 meter below the top of the tower? Give reason.

Solution

Please login to view the answer.