दिइएको चित्रमा विजुलीको खम्बा (PQ) को उचाइ 18 मिटर र एउटा मानिस (RS) को उचाइ 1.5 मिटर छ । SQ ले मानिस र विजुलीको खम्बा बिचको दूरीलाई जनाउँछ । जहाँ,…
SEE Class 10 Compulsory Maths · 2081 · Solved Question with Answer
दिइएको चित्रमा विजुलीको खम्बा (PQ) को उचाइ 18 मिटर र एउटा मानिस (RS) को उचाइ 1.5 मिटर छ । SQ ले मानिस र विजुलीको खम्बा बिचको दूरीलाई जनाउँछ । जहाँ, \(\angle PRT = 30^\circ\) छ ।
In the given figure, height of the electric pole (PQ) is 18 meter and height of a man (RS) is 1.5 meter. SQ represents the distance between electric pole and man, where \(\angle PRT = 30^\circ\).
[Figure: Electric pole PQ of height 18m and man RS of height 1.5m with angle PRT = 30 degrees]
(a) उन्नताश कोणलाई परिभाषित गर्नुहोस् ।
Define the angle of elevation.
(b) PT को मान पत्ता लगाउनुहोस् ।
Find the value of PT.
(c) विजुलीको खम्बा र मानिस बिचको दूरी पत्ता लगाउनुहोस् ।
Find the distance between the electric pole and the man.
(d) PT र TR बराबर भए उन्नताश कोण कति डिग्रीले कम वा बढी हुन्छ ? पत्ता लगाउनुहोस् ।
By how many degrees will the angle of elevation less or more when PT and TR are equal? Find it.
