मयूर (peacock), गोही (Crocodile), सर्प (Snake), चमेरो (Bat), हवेल (Whale), समुद्री घोडा (Sea-horse) उपयुक्त मध्ये कुन जनावरको मुटु तीन कोठे हुन्छ ?…
SEE Class 10 Science · 2080 · Solved Question with Answer
मयूर (peacock), गोही (Crocodile), सर्प (Snake), चमेरो (Bat), हवेल (Whale), समुद्री घोडा (Sea-horse)
उपयुक्त मध्ये कुन जनावरको मुटु तीन कोठे हुन्छ ? त्यसै जनावरको वर्गमा पर्ने अर्को एउटा जनावरको वर्गीकरण गर्नुहोस् ।
Which animal of above has three chambered heart? Classify one other animal that lies in the same class of the animal.
