दिइएको चित्र अध्ययन गरी p र q चिन्तुहोस् । Study the given diagram and identify p and q. (i) p- आवर्तित कोण र q- चरम कोण (ii) p- चरम कोण र q-…
SEE Class 10 Science · 2082 · Solved Question with Answer
दिइएको चित्र अध्ययन गरी p र q चिन्तुहोस् ।
Study the given diagram and identify p and q.
(i) p- आवर्तित कोण र q- चरम कोण
(ii) p- चरम कोण र q- परावर्तित कोण
(iii) p- आवर्तित कोण र q- आवर्तित कोण
(iv) p- चरम कोण, q- आवर्तित कोण
