चित्रमा दुईओटा वृत्तहरू, बिन्दुहरू P र Q मा प्रतिच्छेदित भएका छन् । बिन्दु Q बाट जाने दुईओटा रेखाहरू AB र CD छन् । In the figure, two circles are…
SEE Class 10 Compulsory Maths · 2080 · Solved Question with Answer
चित्रमा दुईओटा वृत्तहरू, बिन्दुहरू P र Q मा प्रतिच्छेदित भएका छन् । बिन्दु Q बाट जाने दुईओटा रेखाहरू AB र CD छन् ।
In the figure, two circles are intersected at the points P and Q. Two lines AB and CD pass through the point Q.
[Figure: Two intersecting circles at points P and Q with lines AB and CD passing through Q]
a) एउटै चापमा रहेर बनेका परिधि कोणहरूबिचको सम्बन्ध के हुन्छ ? लेख्नुहोस् ।
What is the relation between the inscribed angles made by the same arc? Write it.
b) यदि \(\angle QAP = 25°\) र \(\angle QCP = (2x - 15)°\) भए \(x\) को मान पत्ता लगाउनुहोस् ।
If \(\angle QAP = 25^\circ\) and \(\angle QCP = (2x - 15)^\circ\), find the value of \(x\).
c) प्रमाणित गर्नुहोस् (Prove that): \(\angle CPA = \angle BPD\)
d) कम्तिमा 3 से.मि. अर्धव्यास भएका दुईवटा वृत्तहरू बनाई एउटै चापमा आधारित केन्द्रिय कोण परिधि कोणको दोव्बर हुन्छ भनी प्रयोगात्मक विधिबाट परीक्षण गर्नुहोस् ।
Verify experimentally that the central angle is double of the inscribed angle standing on the same arc by making two circles having at least 3 cm radii.
