Logo

एक खगोल नैज्ञानिकले दुई तारापुञ्ज, P र Q अध्ययन गरेछन् जुन एक अर्काबाट टाढा रहेछन् र P तारापुञ्ज पृथ्वीबाट Q तारापुञ्ज भन्दा बढी दूरोमा छन् भन्ने…

SEE Class 10 Science · 2082 · Solved Question with Answer

एक खगोल नैज्ञानिकले दुई तारापुञ्ज, P र Q अध्ययन गरेछन् जुन एक अर्काबाट टाढा रहेछन् र P तारापुञ्ज पृथ्वीबाट Q तारापुञ्ज भन्दा बढी दूरोमा छन् भन्ने कुरा पत्ता लगाएछन् । उक्त जानकारीको आधारमा निम्न प्रश्नहरूको उत्तर दिनुहोस् ।
An astronomer studies two galaxies, P and Q which are very far from each other, and finds that galaxy P is at greater distance from the Earth compared to the galaxy Q. Based on these information, answer the following questions.

(a) कुन तारापुञ्जको रेसेसनल गति बढी हुन्छ ?
Which galaxy has a greater recessional velocity?

(b) P र Q किन एक अर्काबाट टाढा गइरहेका छन् ?
Why are P and Q going away from each other?

Solution

Please login to view the answer.