Logo

तरलको चाप नाप्ने p=dgh सूत्रमा मा h ले के जनाउँछ र यसको मान बढ्दा p को मानमा के परिवर्तन हुन्छ ? To measure the pressure of liquid p=dgh formula,…

SEE Class 10 Science · 2080 · Solved Question with Answer

तरलको चाप नाप्ने p=dgh सूत्रमा मा h ले के जनाउँछ र यसको मान बढ्दा p को मानमा के परिवर्तन हुन्छ ?

To measure the pressure of liquid p=dgh formula, what does h stand for and what change occurs in p when h increases?

(i) गहिराइ, p बढ्छ । (Depth, p increases)

(ii) गहिराइ, p घट्छ । (Depth, p decreases)

(iii) उचाइ, p बढ्छ । (Height, p increases)

(iv) उचाइ, p घट्छ । (Height, p decreases)

Solution

Please login to view the answer.