शीर्षबिन्दुहरू P(4, 3), Q(−2, 0) र R(5, 2) भएको एउटा त्रिभुज PQR लाई T = (2, 2) ले विस्थापन गरिएको छ र प्राप्त प्रतिबिम्बलाई उद्गम बिन्दुको वरिपरि…
SEE Class 10 Optional Maths · 2081 · Solved Question with Answer
शीर्षबिन्दुहरू P(4, 3), Q(−2, 0) र R(5, 2) भएको एउटा त्रिभुज PQR लाई T = (2, 2) ले विस्थापन गरिएको छ र प्राप्त प्रतिबिम्बलाई उद्गम बिन्दुको वरिपरि ऋणात्मक दिशामा 90° द्वारा परिक्रमण गरिएको छ। प्राप्त प्रतिबिम्बहरूको शीर्षबिन्दुहरूको निर्देशाङ्कहरू पत्ता लगाउनुहोस् र दिइएको त्रिभुज र प्रतिबिम्बहरूलाई एउटै लेखाचित्रमा खिच्नुहोस्।
A triangle PQR with vertices P(4, 3), Q(−2, 0) and R(5, 2) is translated by T = (2, 2) and the image so obtained is rotated through 90° in negative direction about origin. Find the co-ordinates of the vertices of the obtained images. Plot the given triangle and the images in the same graph paper.
