Logo

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) इच्छार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा देशको उन्नतिका बारेमा वर्णन गर्नुहोस् । OR (ख)…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क) इच्छार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा देशको उन्नतिका बारेमा वर्णन गर्नुहोस् ।

OR

(ख) दिइएका तृतीय पुरुषका वाक्यलाई वाक्य ढाँचासहित द्वितीय पुरुषमा परिवर्तन गर्नुहोस् :

उनीहरूले देश विदेशका समाचार पढे । उनीहरूले संसारमा भएका सामाजिक परिवर्तनबारे जानकारी पाए । उनीहरू सही र गलत छुट्याउन सक्ने बने । उनीहरू समाजको भलाइ हुने काम गर्न थाले ।

Solution

Please login to view the answer.