कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) विद्यालयद्वारा आयोजित खेलकुद कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग गरिदिन अनुरोध गर्दै वडाध्यक्षलाई लेख्ने…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
(क) विद्यालयद्वारा आयोजित खेलकुद कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग गरिदिन अनुरोध गर्दै वडाध्यक्षलाई लेख्ने निवेदनको नमुना तयार पार्नुहोस् ।
OR
(ख) आफ्नो विद्यालयको वार्षिकोत्सव कार्यक्रमलाई समेटी एउटा समाचारको नमुना तयार पार्नुहोस् ।
