कुनै एक उद्धरणको भाव विस्तार गर्नुहोस् : (क) आयुर्वेदिक औषधीका लागि नेपाल भूस्वर्ग मानिन्छ । OR (ख) आशिष देऊ एकै र फेरि पसिना बगाउँ नेपाली हाम्रो…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
कुनै एक उद्धरणको भाव विस्तार गर्नुहोस् :
(क) आयुर्वेदिक औषधीका लागि नेपाल भूस्वर्ग मानिन्छ ।
OR
(ख) आशिष देऊ एकै र फेरि पसिना बगाउँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाउँ ।
