कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) विद्यार्थी पुस्तक पसल हेटौंडाका तर्फबाट ललितपुरको साभा प्रकाशनलाई कक्षा १० का अनिवार्य विषयका केही पाठ्यपुस्तक…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) विद्यार्थी पुस्तक पसल हेटौंडाका तर्फबाट ललितपुरको साभा प्रकाशनलाई कक्षा १० का अनिवार्य विषयका केही पाठ्यपुस्तक पठाइदिन अनुरोध गर्दै चिठी लेख्नुहोस् ।
OR
(ख) विद्यालयका नयाँ प्रधानाध्यापकलाई दिइने शुभकामना पत्र तयार पार्नुहोस् ।
