कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् : कुनै एक ऋषि तपोवनमा जानु ....... ऋषि तपस्यामा लीन…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
(क) दिइएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
कुनै एक ऋषि तपोवनमा जानु ....... ऋषि तपस्यामा लीन हुनु ....... केही डाँकाले एक जना व्यापारीलाई लखेट्दै ल्याउनु ....... व्यापारी भाग्दै ऋषिको आश्रममा आइपुग्नु ....... व्यापारी कुटीभित्र लुक्नु ....... ऋषिको कहिल्यै झूट नबोल्ने प्रतिज्ञा हुनु ....... डाँकाले ऋषिसँग व्यापारीवारे सोध्नु ....... ऋषिले साँचो कुरा बताउनु ....... व्यापारीलाई डाँकाले भेट्टाउनु ....... व्यापारी मारेको पाप ऋषिलाई पनि लाग्नु ....... ऋषि पश्चात्तापमा पर्नु……….।
OR
(ख) कुनै एउटा प्रतियोगितामा आफू प्रथम भएर पुरस्कृत हुँदाको क्षणलाई समेटी एउटा मनोवाद तयार पार्नुहोस् ।
