Logo

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएका बुँदाका आधारमा एउटा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् : एक जना गरिब व्यक्ति कुनै महात्माकहाँ जानु…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क) दिइएका बुँदाका आधारमा एउटा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् :

एक जना गरिब व्यक्ति कुनै महात्माकहाँ जानु …………… आफू गरिब भएकामा चिन्ता व्यक्त गर्दै धनी बन्ने चाहना व्यक्त गर्नु ………… महात्माले उसलाई कति धन चाहिएको छ भनेर सोध्नु ………… त्यस गरिबले पाँच लाख चाहिएको बताउनु …………… महात्माले उसको एउटा आँखा दिए उक्त रकम दिने भन्नु ………… गरिबले महात्माको त्यो प्रस्ताव नमान्नु …………… उसका अन्य अङ्ग पनि यसैगरी धेरै पैसामा किन्ने महात्माले बताउनु …………… गरिबले आफ्नो कुनै पनि अङ्ग दिन नचाहनु …………… महात्माले यस्तो बहुमूल्य जीवन पाएर पनि आफूलाई किन गरिब ठान्छौ भनेर प्रश्न गर्नु …………… महात्माका कुराले गरिब व्यक्तिको चेत खुल्नु ………… स्वस्थ जीवन नै अमूल्य धन हो भन्ने सन्देश ।

OR

(ख) 'विदेशको सुख प्यारो कि स्वदेशको स्वतन्त्रता' भन्ने शीर्षकको कुनै एक पक्षमा आफ्ना गहकिला तर्क प्रस्तुत गर्दै एउटा वादविवाद तयार पार्नुहोस् ।

Solution

Please login to view the answer.