Logo

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) इच्छार्थक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो साथीको सफलताको बारेमा लेख्नुहोस् । OR (ख) दिइएको वाक्यलाई…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क) इच्छार्थक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो साथीको सफलताको बारेमा लेख्नुहोस् ।

OR

(ख) दिइएको वाक्यलाई तृतीय पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :

मेरो परीक्षा राम्रो भएको छ । म पक्कै पनि उत्तीर्ण हुन्छु होला । मेरा साथीहरूलाई धेरै सम्मान गर्छु । हामी प्रायसँगै हुन्छौं ।

Solution

Please login to view the answer.