कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) आफ्नो विद्यालयमा पुस्तकालय निर्माण गर्न बजेट माग गर्दै आफ्नो वडाका वडाध्यक्षलाई निवेदन लेख्नुहोस् । OR (ख)…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) आफ्नो विद्यालयमा पुस्तकालय निर्माण गर्न बजेट माग गर्दै आफ्नो वडाका वडाध्यक्षलाई निवेदन लेख्नुहोस् ।
OR
(ख) विद्यालयको वार्षिक उत्सवमा अभिभावकलाई दिइने निमन्त्रणा काडँको नमूना तयार गर्नुहोस् ।
