Logo

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) इच्छार्थकका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो भविष्यको योजना बारे वर्णन गर्नुहोस् । OR (ख) दिइएको…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क) इच्छार्थकका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो भविष्यको योजना बारे वर्णन गर्नुहोस् ।

OR

(ख) दिइएको स्त्रीलिङ्गी वाक्यलाई पुलिङ्गमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

उनी पशुपालन गर्छिन् । उनी विहान सवेरै उठ्छिन् । उनी भेडा र चौरीगाई चराउछिन् । पशुपालनबाट नै उनले आफ्नो परिवार धानेकी छिन् ।

Solution

Please login to view the answer.