कुनै एक उदाहरणको व्याख्या गर्नुहोस् : (क) ईर्ष्याद्वेष हटाएर जो छर्छन् प्रेम सौरभ तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव । OR (ख) अधिकार नदिदैँ…
2080 · Solved Question with Answer
कुनै एक उदाहरणको व्याख्या गर्नुहोस् :
(क) ईर्ष्याद्वेष हटाएर जो छर्छन् प्रेम सौरभ
तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।
OR
(ख) अधिकार नदिदैँ कर्तव्य मात्र पूरा गर भन्नु बिना हतियार लडाईमा पठाउनु जस्तै हो । खुट्टामा नेल लगाएर हिंड भन्नु जस्तै हो ।
