Logo

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) सम्भावनार्थ भावका फरक फरक क्रिया प्रयोग गरी चार वाक्यमा आफ्नो भावी योजनाबारे वर्णन गर्नुहोस् । OR (ख) तल दिइएका…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क) सम्भावनार्थ भावका फरक फरक क्रिया प्रयोग गरी चार वाक्यमा आफ्नो भावी योजनाबारे वर्णन गर्नुहोस् ।

OR

(ख) तल दिइएका एकवचनका वाक्यलाई बहुवचनमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

ऊ समाजसेवी हो । ऊ असल स्वभावको छ । उसको साथी पनि सबैको भलो चिताउँछ । ऊ सबैको प्रिय छ ।

Solution

Please login to view the answer.