Logo

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : (क) दिइएको कविताँश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् : पूर्वले दियो विश्वकै लागि रहस्य विशाल अपूर्व…

2080 · Solved Question with Answer

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :

(क) दिइएको कविताँश पढी सोधिएको प्रश्नको उत्तर दिनुहोस् :

पूर्वले दियो विश्वकै लागि रहस्य विशाल

अपूर्व शिरोमुकुट हाम्रो सर्वोच्च हिमाल

ऋषिले सुने रहस्य यहीँ ब्युँभेर सखार

हे धन्य पुर्खा प्रकाशपुञ्ज वन्दना हजार ।

प्रश्न :

(अ) नेपालमुलुक विश्वमै अलग र महान् छ भन्ने कुरालाई माथिको कविताँशका आधारमा पुष्टि गर्नुहोस् ।

OR

(ख) तलको कथांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

"याङजी, त्यो दुर्घटनामा कमल नबितेको भए तिमी मेरी बुहारी नै रहन्थ्यौ अहिले तिमी मेरी छोरी हौ । म महसुस गर्न सक्छु एकलो बाँच्न कति सकस हुन्छ भनेर । मैले कमलको बुबाविना बिताएको यो १९ वर्षले बोध गराएको छ । त्यो बुभछु तिम्रो मनस्थिति तिमी ऊसँग भावी जीवन बिताउन तयार भयौ भने मैले रोक्ने कुरै छैन । तर एउटा सर्त छ" आमाले अगिपछि भन्दा मसिनोसँग भन्नुभयो ।

प्रश्न :

(अ) आमा र याङजीको सुमधुर सम्बन्धले नेपाली समाजको कस्तो परिकल्प गरेको छ ? आयाम कथाको आधारमा समीक्षा गर्नुहोस् ।

Solution

Please login to view the answer.