कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् : कुनै गाउँमा गोरे र जुठे नाम गरेका दुई युवक बस्नु…
SEE Class 10 Nepali · 2080 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
कुनै गाउँमा गोरे र जुठे नाम गरेका दुई युवक बस्नु ............ तिनीहरूले गाउँमा केही काम नपाउनु .......... तिनीहरू दुवै कामको खोजीमा विदेशतिर लाग्नु ........... दुवै मिलेर काम गर्नु ........... विदेशमा धेरै पैसा कमाउनु .......... एकदिन दुवै घरतर्फ फर्कन सहमत हुनु ........ फर्कने क्रममा जुठेको मनमा पाप उब्जनु .......... गोरेलाई आफ्नो कुरा मान्न राजी गराई ल्याएको पैसा जङ्गलमै गाड्नु .......... घर जानु .......... सुटुक्क जुठेले एक्लै पैसा लैजानु .............. गोरे र जुठे दुवै जङ्गलमा पैसा लिन जानु ............. पैसा नदेख्दा गोरेलाई आरोप लगाउनु ............... गोरे तीन छक्क पर्नु ........... दुवैबिच भनाभन हुनु ........... जुठेले चलाखीपूर्वक जलदेवताका रूपमा रुखको टोड्कोमा बाबुलाई लुकाएर राख्नु ............ गोरेले आगो लगाउनु .......... बाबु निस्कनु ........ फुटो कुरा गर्न सहयोग गरेकोमा बाबु पछुताउनु ........... वास्तविक चोरको बारेमा पोल खोल्नु ........... सम्पूर्ण सम्पत्ति गोरेले नै पाउनु ........... लोभले लाभ लाभले विलाप भन्ने सन्देश प्राप्त ।
OR
(ख) 'महिला सशक्तीकरण' शीर्षकमा एउटा संवाद तयार पार्नुहोस् ।
