Logo

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) सम्भावनार्थ भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आगामी समयमा आफ्नो सफलताको अनुमान बारे वर्णन…

SEE Class 10 Nepali · 2080 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क) सम्भावनार्थ भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आगामी समयमा आफ्नो सफलताको अनुमान बारे वर्णन गर्नुहोस् ।

OR

(ख) दिइएका वाक्यलाई मध्यम आदरमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :

तपाईँ विद्वान् भएर पनि किन घमण्डी बन्नुहुन्छ ? उहाँले त तपाईँलाई सम्मान गरेर पो बोलाउनुभएको हो । उहाँको परिवारले तपाईँलाई असल व्यक्ति भन्नुहुन्थ्यो । तपाईँको बानी अलि फरक रहेछ ।

Solution

Please login to view the answer.