Logo

दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् : भएमा उच्च सङ्कल्प छैन केही असम्भव सङ्कल्पैले बनेका हुन् महान् मान्छेहरू सब जसका कर्मले…

2081 · Solved Question with Answer

दिइएको कवितांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

भएमा उच्च सङ्कल्प छैन केही असम्भव
सङ्कल्पैले बनेका हुन् महान् मान्छेहरू सब
जसका कर्मले बन्छन् जिन्दगी हाँसिला खुसी
अरूको लिनुमा भन्दा दिनुमा बन्छ जो खुसी ।

प्रश्न

(अ) मानिसहरू महान्, हाँसिला र सुखी कसरी बन्न सक्छन् ? उज्ज्यालो यात्रा कविता र माथिको कवितांशका आधारमा समीक्षा गर्नुहोस् ।

OR

(ख) दिइएको निबन्धांशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

ज्ञान र विज्ञानले युक्त शिक्षा आर्जन गर्ने आजका विद्यार्थीमा व्यक्तिगत जीवन र सामाजिक जीवनका बारेमा गहिरो ज्ञान हुने छ । यस्तो विद्यार्थीको व्यक्तित्व विकासमा समेत यसले टेवा पुऱ्याउँछ । मेरो देशको शिक्षाले उत्पादन गरेका व्यक्तिमा सकारात्मक गुण भरिपूर्ण हुनुपर्छ । त्यसैले शिक्षित व्यक्तिमा शिष्टाचार, प्रतिबद्धता, सांस्कृतिक सद्भाव, सामाजिक सद्व्यवहारका क्षमता हुनु जरुरी छ भन्ने मलाई लाग्छ ।

प्रश्न

(अ) हाम्रो देशको शिक्षा कस्तो हुनुपर्छ ? समीक्षा गर्नुहोस् ।

Solution

Please login to view the answer.