कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) शारदा पुस्तक भण्डार जनकपुरधाम, धनुषाले रत्नपुस्तक भण्डार भोटाहिटी, काठमाडौँबाट प्रकाशित पुस्तकहरू यथाशीघ्र…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) शारदा पुस्तक भण्डार जनकपुरधाम, धनुषाले रत्नपुस्तक भण्डार भोटाहिटी, काठमाडौँबाट प्रकाशित पुस्तकहरू यथाशीघ्र पठाइदिन अनुरोध गर्दै एउटा चिठी तयार पार्नुहोस् ।
OR
(ख) आफ्नो विद्यालयको वार्षिकोत्सव कार्यक्रमको विषयलाई समेटी समाचार तयार पार्नुहोस् ।
