Logo

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) सम्भावनार्थक भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नी बहिनीका बारेमा वर्णन गर्नुहोस् । OR (ख)…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क) सम्भावनार्थक भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नी बहिनीका बारेमा वर्णन गर्नुहोस् ।

OR

(ख) दिइएका तृतीय पुरुषका वाक्यलाई द्वितीय पुरुषमा परिवर्तन गर्नुहोस् :

ऊ बगैँचामा जान्छ । ऊ सुन्तला टिप्छ । ऊ सुन्तला भोलामा राख्छ । ऊ बजारमा लगेर सुन्तला बेच्छ ।

Solution

Please login to view the answer.