कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् : नाम : गङ्गालाल श्रेष्ठ जन्म : वि.सं. १९७५…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
नाम : गङ्गालाल श्रेष्ठ
जन्म : वि.सं. १९७५
जन्मस्थान : रामेछाप
माता/पिता : तुलादेवी/भक्तलाल श्रेष्ठ
शिक्षा : दरबार स्कुलबाट एस.एल.सी. उत्तीण गरी बनारसमा अङ्ग्रेजी शिक्षाको अध्ययन
योगदान :
— भारतीय स्वतन्त्रता सङ्ग्रामबाट प्रभावित भई राणा विरोधी अभियानमा लागेका
— वि.स. १९९४ मा नागरिक अधिकार समितिमा सक्रिय भएर क्रान्तिमा अग्रसर भएका
— वि.स. १९९५ मा काठमाडौँको इन्द्रचोकमा सम्पन्न भएको राणाविरोधी सभामा सम्बोधन
— प्रजा परिषद्को राणाविरोधी गतिविधिमा सक्रिय रहँदा गिरफ्तारीमा परेका
— राणाविरोधी गतिविधिमा लाग्दा वि.सं. १९९७ मा आफ्ना सहयोगीहरूका साथ पुनः गिरफ्तारीमा परेका
— राणाहरूले माफी मगाउन खोज्दा उनीहरूसामु भुक्नुभन्दा तातो गोली खान तयार भएका
निधन : वि.स. १९९७ माघ १५ गते राति विष्णुमतीको किनारमा रहेको शोभाभगवती मन्दिरअगाडि गोली हानी राणा सरकारले मृत्युदण्ड दिएको ।
OR
(ख) 'स्वच्छ पानी : स्वस्थ जीवन' शीर्षकमा दुई जना साथीबिच भएको संवाद तयार पार्नुहोस् ।
