Logo

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : (क) दिइएको कवितांशका आधारमा सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् : घरभित्र अन्धविश्वासलाई विश्वास मानेर…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :

(क) दिइएको कवितांशका आधारमा सोधिएको प्रश्नको उत्तर लेख्नुहोस् :

घरभित्र
अन्धविश्वासलाई विश्वास मानेर उग्राइरहेका
केही मान्छेहरू छन्
समय, जहाँ घडीले होइन कुखुराको भालेले वताउने गर्छ
परदेश गएकाहरूको कुशल मङ्गल
जहाँ अगेनामा नुन पट्काएर अन्दाज गर्न सकिन्छ
विज्ञानको पनि वेग्लै ढङ्ग छ गाउँमा
र आडमा घाम लाग्ने नलाग्ने कुराको ठेगान
वारीको उब्जाइ हेरेर यकिन गर्न सकिन्छ
यो मेरो देशको सुदूर पूर्वको गाउँ
यो मेरो देशको सुदूर पश्चिमको गाउँ

प्रश्न

(अ) कवितांशका आधारमा नेपालका सुदूर पूर्व र सुदूर पश्चिमका गाउँले परिवेशको समीक्षा गर्नुहोस् ।

OR

(ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् :

वास्तवमा लक्ष्मीप्रसाद देवकोटाले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जनौँ साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए । जति वेला ताते गर्दै नेपाली साहित्य क्रमशः किशोर वयतिर चढ्दै थियो । ठिक त्यति वेला नेपाली साहित्यले उनको कलमको जादुमय स्पर्श पायो ।

प्रश्न

(अ) लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्यमा पुऱ्याएका योगदानको समीक्षा गर्नुहोस् ।

Solution

Please login to view the answer.