कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) विद्यालयमा आवश्यक खेलकूद सामग्रीको व्यवस्था गरिदिन आग्रह गर्दै विद्यालयका प्रधानाध्यापकलाई निवेदन लेख्नुहोस् ।…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) विद्यालयमा आवश्यक खेलकूद सामग्रीको व्यवस्था गरिदिन आग्रह गर्दै विद्यालयका प्रधानाध्यापकलाई निवेदन लेख्नुहोस् ।
OR
(ख) विद्यालयले आयोजना गरेको वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहका गतिविधिलाई समेटेर समाचार तयार पार्नुहोस् ।
