कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् : सहरमा एक प्रतिष्ठित व्यापारी हुनु .......... विवाह…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
सहरमा एक प्रतिष्ठित व्यापारी हुनु .......... विवाह गरेको धेरै समयसम्म सन्तान नहुनु ....... टेस्टट्युब प्रविधिबाट एउटा छोरो जन्मिनु ......... अत्यन्तै माया गरेर छोरो हुर्काउनु ......... छोरालाई केही कुराको अभाव हुन नदिनु ........ जति पैसा माग्दे पनि दिनु ........ छोरो साथीहरूसँग पनि रमाउनु ..............
साथीहरूका बारेमा परिवारले चासो नदिनु ......... ऊ कुलतमा फर्नु ..........लागुपदार्थ सेवन गर्नु ......... प्रहरीले समात्नु ......... आमाबुवा चिन्तित हुनु .............. छोरो घर नआउनु .......... छोरो खोजिदिन प्रहरीलाई आग्रह गर्नु ......... प्रहरीले छोरो समातिएको जानकारी दिनु .......... .आमाबुवा छाँगाबाट खसे जस्तै हुनु ............ छोरालाई समय दिन नसकेकामा पछुतो मान्नु ........ छोराको रेखदेख गर्ने वाचा गर्नु .............. घर फर्कनु ।
OR
(ख) 'सुशासन' शीर्षकमा शिक्षक र विद्यार्थीविच भएको संवाद लेख्नुहोस् ।
