कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दुर्व्यसनले समाजमा पार्ने असरका सम्बन्धमा युवावर्गलाई सचेत गराउन अनुरोध गर्दै गोरखापत्रका सम्पादकलाई लेख्ने…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) दुर्व्यसनले समाजमा पार्ने असरका सम्बन्धमा युवावर्गलाई सचेत गराउन अनुरोध गर्दै गोरखापत्रका सम्पादकलाई लेख्ने चिठीको नमुना तयार पार्नुहोस् ।
OR
(ख) विद्यालयको वार्षिकोत्सवमा अभिभावक तथा अतिथिलाई निमन्त्रणा गर्ने पत्रको नमुना तयार पार्नुहोस् ।
