कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् : नाम : गोपालप्रसाद रिमाल जन्म : वि.सं. १९७५ जेष्ठ…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
नाम : गोपालप्रसाद रिमाल
जन्म : वि.सं. १९७५ जेष्ठ १८, काठमाडौँ
माता/पिता : आदित्य कुमारी र उमाकान्त रिमाल
शिक्षा : वि.सं. १९९३ सालको एस.एल.सी. को बोर्डमा प्रथम श्रेणीमा प्रथम, आई.ए. पढ्दै गर्दा आर्थिक कारणले पढाइ छाडेका
कृतिगत विशेषता : निडर, क्रान्तिकारी, स्वाभिमानी, राष्ट्रप्रेमी, नारीवादी चिन्तनलाई साहित्यिक सिर्जना गर्नु, गद्य कविताका प्रवर्तक, नाट्य विधाका स्रष्टा
सम्मान, पुरस्कार : मदन पुरस्कार र त्रिभुवन पुरस्कारकाबाट सम्मानित
मृत्यु : वि.सं. २०३०, कार्तिक ८ गते
OR
(ख) आफ्नो विद्यालयद्वारा आयोजित खेलकुद प्रतियोगितामा भाग लिई पुरस्कृत हुँदाका क्षणमा आफ्ना मनमा उब्जेका मनोभाव समेटी एउटा मनोवाद तयार गर्नुहोस् ।
