Logo

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएको बुँदाका आधारमा एउटा छोटो कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् : प्रवीण धेरै धन कमाइने लोभले विदेश जान् ……

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क) दिइएको बुँदाका आधारमा एउटा छोटो कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् :

प्रवीण धेरै धन कमाइने लोभले विदेश जान् … विदेश स्वदेश जम्लो नहन् … दिनमा १४ घण्टासम्म काममा जोतिँदासमेत गाएको ऋण तिर्न नसक्न् … ऊ देश र गाउँघरको सम्झनाले पिरोसिन् … ऊ तुरुन्त विदेश छोडेर आउन पनि नसक्न् … उसले निकै वर्ष दुःख गरेर केही धन आजर्न गर्न् … देशमै फर्केर सानोतिनो लगानी गरी आफ्नै खेतबारीमा पाखुरा खियाउने मिठो गर्न् … अहिले आफ्नै देशमा कृषि व्यवसाय अगाल्न् … उसका आमाबुवा बुढेसकालमा साहरा पाएर अत्यन्त खुसी हुन् ।

OR

(ख) 'सन्तानका लागि सम्पत्तिभन्दा स्तरीय शिक्षा' भन्ने पक्षका तर्फबाट विपक्षीको मतको खण्डन गर्दै आफ्नो विचार प्रस्तुत गर्नुहोस् ।

Solution

Please login to view the answer.