Logo

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) आज्ञार्थक भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नी बहिनीलाई काम गर्न निर्देशन दिनुहोस् । OR (ख)…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क) आज्ञार्थक भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नी बहिनीलाई काम गर्न निर्देशन दिनुहोस् ।

OR

(ख) दिइएका वाक्यलाई प्रथम पुरुषमा परिवर्तन गरी पुनर्लेखन गर्नुहोस् :

तिमी नेपाली हौ । तिमीले नेपाललाई माया गर्नुपर्छ । तिमी स्वदेशमा नै बसी आफ्नो सिप, सिर्जना र पसिना बहाउनुपर्छ । तिमीले देशको मुहार फेरिएको हेर्न पाउनुपर्छ ।

Solution

Please login to view the answer.