Logo

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् : (क) दिइएको कवितांशका आधारमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् : नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी आलस्य…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर दिनुहोस् :

(क) दिइएको कवितांशका आधारमा सोधिएको प्रश्नको उत्तर दिनुहोस् :

नेपाल आमा यो दिव्य आभा जगाऊँ कसरी
आलस्य निद्रा हीनता सारा भगाऊँ कसरी ।
आशिष देऊ एकै र फेरि पसिना वगाऊँ
नेपाली हाम्रो श्रम र सिप स्वदेशमै लगाऊँ ।

प्रश्न

(अ) नेपालीले आफ्नो श्रम र सिपलाई स्वदेशमै कसरी उपयोग गर्न सक्छन् ? 'नेपाली हाम्रो श्रम र सिप' कविताका आधारमा समीक्षा गर्नुहोस् ।

OR

(ख) दिइएको निबन्धांशका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

शिक्षाका क्षेत्रमा हिजोभन्दा आज कैयौँ सकारात्मक कार्य भएका छन् । माध्यमिक शिक्षासम्म निःशुल्क शिक्षाको व्यवस्था हुनु, थुप्रै विश्वविद्यालय खोलिनु, गाउँगाउँमा क्याम्पस खोलिनु, उच्च शिक्षा सुलभ हुनु मेरो शिक्षाका लागि गर्व गर्न लायक आदि कुरा हुन् । त्यसतै क्याम्पस र विद्यालयमा इन्टरनेट सेवा जोडिनु, सूचना र प्रविधिमा विद्यालयका विद्यार्थीको समेत पहुँच हुनुले मेरो देशका विद्यार्थीको ज्ञान फराकिलो भएको छ ।

प्रश्न

(अ) हाम्रो देशको शिक्षामा के कस्तो समय सान्दर्भिक विकास भएको छ ? 'मे देशको शिक्षा' निबन्ध पाठका आधारमा समीक्षा गर्नुहोस् ।

Solution

Please login to view the answer.