कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत दिनुहोस् : नाम : पारिजात (विष्णुकुमारी वाइबा) जन्म :…
SEE Class 10 Nepali · 2081 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर दिनुहोस् :
(क) दिइएका बुँदाका आधारमा जीवनी तयार पारी शीर्षकसमेत दिनुहोस् :
नाम : पारिजात (विष्णुकुमारी वाइबा)
जन्म : वि.सं.१९९४ वैशाख २४
जन्मस्थान : दार्जिलिङको लिङगिया चिया कमान, भारत
माता र पिता : अमृता मोक्तान र के एस वाइबा
शिक्षा : स्नातक
प्रमुख कृतिहरू : आकाङ्क्षा, पारिजातका कविताहरू (कविता सङ्ग्रह) आदिम देश, सडक र प्रतिभा, साल्गीको बलात्कृत आँसु, वधशाला जाँदाआउँदा (कथा सङ्ग्रह) शिरीषको फूल, महताहीन, बैँसको मान्छे (उपन्यास) आदि ।
साहित्यिक प्रवृत्ति : विसङ्गतिवादी, अस्तित्ववादी र जीवनवादी दृष्टिकोण राखी साहित्य सिर्जना गर्नु, प्रगतिवादी दृष्टिकोण राख्नु
सम्मान र पुरस्कार : मदन पुरस्कार, गङ्की बसुन्धरा पुरस्कार, सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार आदि ।
मृत्यु : वि.सं. २०५० वैशाख ५ गते, काठमाडौँ ।
OR
(ख) प्रदेशस्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रमको वक्तृत्वकला प्रतियोगितामा प्रथम भएर पुरस्कृत हुँदाको क्षणलाई समेटी मनोवाद तयार पार्नुहोस् ।
