Logo

कुनै एक प्रश्नको उत्तर दिनुहोस् : (क) इच्छार्थक भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नो साथीको सफलताको वर्णन गर्नुहोस् । OR (ख) दिइएका…

SEE Class 10 Nepali · 2081 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर दिनुहोस् :

(क) इच्छार्थक भावका फरक फरक क्रियापद प्रयोग गरी चार वाक्यमा आफ्नो साथीको सफलताको वर्णन गर्नुहोस् ।

OR

(ख) दिइएका द्वितीय पुरुषका वाक्यलाई प्रथम पुरुषमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :

तिमीले धेरै दु:ख पाएका छौ । तिमी सुख पाउन सङ्घर्ष गर्दै छौ । तिमीले हार मानेका छैनौ । तिमी कुनै दिन पक्कै पनि सुखी हुने छौ ।

Solution

Please login to view the answer.