कुनै एक उदाहरणको व्याख्या गर्नुहोस् : (क) उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै । OR (ख) बन्दुकभन्दा कलम…
2082 · Solved Question with Answer
कुनै एक उदाहरणको व्याख्या गर्नुहोस् :
(क) उदात्त कर्मको यात्रा गर्दछन् जो सधैँ सधैँ
आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै ।
OR
(ख) बन्दुकभन्दा कलम र कुची बलियो हुन्छ ।
