कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) 'जानकी पुस्तक पसल' धनुषाका तर्फबाट कक्षा १० का अनिवार्य विषयका पाठ्यपुस्तक उपलब्ध गराइदिन अनुरोध गर्दै जनक…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
(क) 'जानकी पुस्तक पसल' धनुषाका तर्फबाट कक्षा १० का अनिवार्य विषयका पाठ्यपुस्तक उपलब्ध गराइदिन अनुरोध गर्दै जनक शिक्षा सामग्री केन्द्र, लिमिटेड, सानोठिमी भक्तपुरलाई लेख्ने पत्रको नमुना तयार पार्नुहोस् ।
OR
(ख) अर्गानिक मह उद्योगद्वारा उत्पादित शुद्ध महको व्यापार प्रवर्धनका लागि गरिने विज्ञापनको नमुना तयार पार्नुहोस् ।
