कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) सम्भावनार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो टोलको वर्णन गर्नुहोस् । OR (ख) दिइएका…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
(क) सम्भावनार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी चार वाक्यमा आफ्नो टोलको वर्णन गर्नुहोस् ।
OR
(ख) दिइएका तृतीय पुरुषका वाक्यलाई प्रथम पुरुषमा परिवर्तन गरी अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
उसले धेरै पढेको छ । ऊ सबै साथीलाई पढ्ने सल्लाह दिन्छ । ऊ पढेको कुरालाई व्यवहारमा प्रयोग गर्छ । ऊ आफूलाई सबैतिर चिनाउन चाहन्छ ।
