कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : (क) पहाड भन्छ पसिना पाए म स्वर्ग भुलाउँदैँ तराई भन्छ सिँचाइ पाए म सुन भुलाउँदैँ । OR (ख) बाहिरी शत्रुलाई उठन…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :
(क) पहाड भन्छ पसिना पाए म स्वर्ग भुलाउँदैँ
तराई भन्छ सिँचाइ पाए म सुन भुलाउँदैँ ।
OR
(ख) बाहिरी शत्रुलाई उठन दिनको मूल कारण घरभित्रको झगडा हो ।
