कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) कक्षा १० को अनिवार्य विषयका पाठ्यपुस्तक उपलब्ध गराइदिन अनुरोध गर्दै मनकामना पुस्तक पसल, गोरखाको तर्फबाट जनक…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
(क) कक्षा १० को अनिवार्य विषयका पाठ्यपुस्तक उपलब्ध गराइदिन अनुरोध गर्दै मनकामना पुस्तक पसल, गोरखाको तर्फबाट जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमी भक्तपुरलाई लेख्ने पत्रको नमुना तयार पार्नुहोस् ।
OR
(ख) आफ्नो पालिकाले आयोजना गरेको अन्तर विद्यालयस्तरीय हाजिरजवाफ प्रतियोगिता कार्यक्रमको गतिविधि समेटी समाचारको नमुना तयार पार्नुहोस् ।
