कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) दिइएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् : कुनै समयमा घाम र हावाको भेट हुनु……..को ठुलो भन्ने…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :
(क) दिइएका बुँदाका आधारमा कथा तयार पारी शीर्षकसमेत लेख्नुहोस् :
कुनै समयमा घाम र हावाको भेट हुनु……..को ठुलो भन्ने विषयमा लामो विवाद हुनु………रुखको छहारीमा सुतेको मानिसको ओढ्ने जसले हटाउन सक्छ उही ठुलो भन्ने निष्कर्षमा दुवै पुग्नु………दुवैलाई आआफ्नो क्षमताको घमन्ड हुनु…..ओढ्ने बेस्सरी समाउनु …..प्रतिस्पर्धामा हावा असफल हुनु………घामको पालो आउनु………घामको किरण क्रमश: प्रचण्ड हुँदै जानु……मानिसलाई गर्मीले उखुमै पार्नु………ओढ्ने शरीरबाट हटाउनु……..एउटै क्षमता सबै क्षेत्रमा उपयोगी नहुने सन्देश ।
OR
(ख) एस.ई.ई. परीक्षा सुरु हुने अगिल्लो रात मनमा उठेका विचार समेटी एउटा मनोवाद लेख्नुहोस् ।
