Logo

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् : (क) आज्ञार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी आफ्नी बहिनीको स्वास्थ्यका बारेमा चार वाक्यमा वर्णन गर्नुहोस् ।…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

कुनै एक प्रश्नको उत्तर लेख्नुहोस् :

(क) आज्ञार्थक भावका फरक फरक क्रियापदको प्रयोग गरी आफ्नी बहिनीको स्वास्थ्यका बारेमा चार वाक्यमा वर्णन गर्नुहोस् ।

OR

(ख) दिइएका वाक्यलाई उच्च भावरमा परिवर्तन गर्नुहोस् :

तिमी पोखरा घुम्न जाऊ । तिमी फेवातालमा डुङ्गा चलाऊ ।

तिमी साँझमा बजार डुलेर रमाऊ । तिमी सराइकोटबाट सूर्योदय हेर्न नछुटाऊ ।

Solution

Please login to view the answer.