Logo

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् : (क) दिइएको एकाङ्कीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : किन वस्ने यहाँ ? एक गाँस खानका…

SEE Class 10 Nepali · 2082 · Solved Question with Answer

कुनै एक प्रश्नको समीक्षात्मक उत्तर लेख्नुहोस् :

(क) दिइएको एकाङ्कीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

किन वस्ने यहाँ ? एक गाँस खानका निम्ति नोकरी गर्नुपरे आफ्नै घरमा आफ्नै दाजुभाइहरूको गरौँला । जति पिसना वहाउनुपरे पनि आफ्नै घरवारीमा वहाउँला । एक गेडा मकै भए पनि आफ्नै माटामा उब्जाउँला । यसरी सवैको हेलाहाँसो भएर म त वसिदनँ यहाँ । साराले आफ्नै देशमा काम पाएका छन्, हामीले विदेशमा यसरी लत्रेर वस्नुपर्छ र ?

प्रश्न

(अ) युवाहरूलाई विदेसिनबाट रोक्न 'घरको माया' एकाङ्कीले कस्तो सन्देश दिएको छ ? दिइएको अंशसहित पाठका आधारमा समीक्षा गर्नुहोस् ।

OR

(ख) दिइएको जीवनीको अंशका आधारमा सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

देवकोटाको कवित्व प्रतिभा, कवितको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय रहेको छ । नेपाली कवितको अहिलेसम्मको यात्रामा प्रतिभा रचना परिणाम र उत्कृष्ट गुणस्तरका दृष्टिले देवकोटा सर्वोच्च कवि मानिएका छन् ।

प्रश्न

(अ) जीवनीको अंश र मूल पाठका आधारमा नेपाली भाषा साहित्यका क्षेत्रमा गहाकार्त्व लक्ष्मीप्रसाद देवकोटाले पुऱ्याएका योगदानको समीक्षा गर्नुहोस् ।

Solution

Please login to view the answer.