कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् : (क) पहाड भन्छ पिसना पाए म स्वर्ग भुलाउँथेँ तराई भन्छ सिँचाइ पाए म सुन भुलाउँथेँ । OR (ख) हामी दुवै चाहन्छौँ…
SEE Class 10 Nepali · 2082 · Solved Question with Answer
कुनै एक उद्धरणको व्याख्या गर्नुहोस् :
(क) पहाड भन्छ पिसना पाए म स्वर्ग भुलाउँथेँ
तराई भन्छ सिँचाइ पाए म सुन भुलाउँथेँ ।
OR
(ख) हामी दुवै चाहन्छौँ एउटा यस्तो दुनियाँ सिर्जना गरौँ जहाँ कसैले कसैलाई कुराले मात्र टार्न नसकोस् ।
